‘हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि सेनाले परीक्षण उत्पादन गरिरहेको छ’
deshsanchar.com · Sat Jul 04 14:27:45 GMT 2026

काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)