एलन मस्क पहिलो ट्रिलियनियर : ११० वर्षअघि रकफेलर थिए पहिलो बिलियनियर
nepalviews.com · Sat Jun 13 09:15:35 GMT 2026

काठमाडौं । सन् २०२६ जुन १२ तारिख, शुक्रबार व्यावसायिक धनको अभिलेखन गर्ने संस्था र प्रकाशनले एलन मस्क मानव सभ्यताको पहिलो खर्बपति अर्थात् ट्रिलिनयर भएको घोषणा गरे ।
उनको सम्पत्तिको कुल मूल्य १ ट्रिलियन कटेको छ । संसारका १२५ देश वा राजनीतिक इकाइमध्ये २१ देशको अर्थतन्त्र उनको निजी धनभन्दा ठूलो छ । धनको आधारमा उनी विश्वको २२ औं देश हुन् । १९८ देशभन्दा उनी एक्लै धनी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ