पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
ratopati.com · Sat Jun 13 09:19:28 GMT 2026

१९६९ जुलाई २० मा जब चन्द्र मोड्युल इगल चन्द्रमाको सतहतर्फ ओर्लिँदै थियो, अनबोर्ड कम्प्युटरमा एउटा अज्ञात अलार्म बजेको देखियो । इन्धन सकिँदै थियो । मात्र ३० सेकेन्ड बाँकी थियो । पृथ्वीमा, अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले अन्तरिक्षयात्रीहरू मरेका भए सुनाउन एउटा भाषण तयार राखेका थिए ।
तैपनि, साँझको ४ः१७ बजेको समयमा, नील आर्मस्ट्रङको आवाज मिसन कन्ट्रोल रूममा आइपुग्यो– ‘ह्युस्टन, ट्रान्क्विलिटी बेस यहाँ छ, इगलले अवतरण गरिसकेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)