नेदरल्याण्ड्सका प्रधानमन्त्रीसँग मोदीको वार्ता, सहकार्य विस्तारमा जोड
nepalviews.com · Mon Mar 30 16:56:14 GMT 2026

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्याण्ड्सका प्रधानमन्त्री Rob Jetten बीच द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री मोदीले सोमबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफूले समकक्षी जेटेनसँग टेलिफोन वार्ता गरेको बताएका हुन् । वार्ताका क्रममा दुई नेताबीच भारत–नेदरल्याण्ड्स सम्बन्धलाई थप मजबुत बनाउने उपायहरूबारे विस्तृत छलफल भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)