इन्धनको मूल्यमा अत्यधिक वृद्धिः पेट्रोल अब लिटरकै १९९ रुपैयाँ
kalakarmi.com · Mon Jun 20 00:10:02 GMT 2022
काठमाडौं– नेपाल आयल निगमले आइतबार राति इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार बसेको निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ मूल्य बढाएको हो ।
निगमले बढाएको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)