मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जसपा तत्काल सरकारमा सहभागी नहुने

reportersnepal.com · Tue Jul 13 23:59:55 GMT 2021

काठमाडौं, असार ३० । जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । जसपा कार्यकारी समितिको मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको हो ।

जसपा कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले निर्वाचन आयोगमा पार्टी आधिकारिकताको मुद्दा विचाराधीन अवस्थामा रहेकाले जसपा तत्काल सरकारमा सहभागी नहुने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)