आज पनि एमाले केन्द्रीय कमिटी बैठक, प्रतिवेदनमाथि छलफल हुने
nepalbahas.com · Thu Mar 24 00:09:21 GMT 2022
१० चैत, काठमाडौं । नेकपा एमालेको बैठक आज बिहीबार पनि बस्ने भएको छ । काठमाडौंको माइतीघरस्थिति कार्की ब्यांक्वेटमा बस्ने बैठकको पहिलो दोस्रो दिन बुधबार प्रेस भएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ ।
बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन तथा प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ प्रस्तुत भएको थिायो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)