मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हामीले प्रचण्डलाई विश्वासको मत दिएपछि राजनीति राष्ट्रिय सहमतिको बाटोमा गयो : शशांक कोइराला

baahrakhari.com · Thu Jan 26 17:18:00 GMT 2023

कावासोती । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नयाँ राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै हुने बताएका छन् । आज कावासोती सञ्चारकर्मीसँगको कुराकानीमा उनले देशको आगामी राष्ट्रपति राष्ट्रिय सहमतिमै चयन हुने दाबी गरेका हुन् ।

कांग्रेस नेतृत्वको सरकारले स्थानीय तह, प्रदेश र संघीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संविधान कार्यान्वयनलाई मजबुत बनाएको र कांग्रेसको अबको ध्यान राष्ट्रपतिको निर्वाचनमा रहेको उनको भनाइ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)