माओवादीले उपनिर्वाचनमा गठबन्धन नगर्ने, टुंग्यायो उम्मेदवार (नामावलीसहित)
nepalviews.com · Mon Nov 11 16:37:02 UTC 2024

काठमाडौं । माओवादीले आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन नगर्ने भएको छ । यसअघि पदाधिकारी बैठकले उपनिर्वाचनका लागि सहकार्यको विकल्प खुला राखे पनि सोमबार बसेको बैठकले भने यस्तो निर्णय गरेको हो । माओवादीले प्रदेश, जिल्ला तहबाट आएका सबै सिफारिसलाई अनुमोदन गर्दे उपनिर्वाचनका लागि आफ्ना उम्मेदवार टुंगो लगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)