मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरोपको लागि नेदरल्याण्डको अन्तिम टोली घोषणा

onlinekhabar.com · Thu May 27 00:34:36 GMT 2021

१३ जेठ, काठमाडौं । आगामी जुन देखि सुरु हुने युरोकप २०२० का लि नेदरल्याण्ड्सको अन्तिम टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक फ्रांक डे बोएरले बुधबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् । यसअघि प्रारम्भिक चरणमा घोषणा गरिएको ३४ खेलाडीबाट युरोका लागि अन्तिम टोली घोषणा गरिएको हो ।

जसमा जुरिन टिम्बर र कोडी गाक्पोले पहिलो पटक टिममा स्थान बनाउँदा स्टेभेन बर्जविन लगायत ८ खेलाडी भने टिममा अटाउन सकेनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)