मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वर्षा बाधक बन्दा नेपाल र क्यानडाबीचको खेल स्थगित

farakdhar.com · Wed Jul 06 00:55:54 GMT 2022

नेपाल र घरेलु टोली क्यानडाबीचको एकदिवसीय सिरिजको पहिलो खेल रद्द भएको छ । किङ्ग सिटीस्थित मेफल लिफ मैदानमा गएरातिका लागि तय भएको खेल लगातारको वर्षाका कारण टससमेत हुन नपाइ रद्द भएको हो ।

सिरिजको दोस्रो तथा अन्तिम खेल आज हुनेछ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि क्यानडा भ्रमण गरिरहेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)