चितवनमा बर्ड फ्लु १८ हजार लेयर्स कुखुरा नष्ट
baahrakhari.com · Mon Mar 30 17:25:14 GMT 2026

चितवन ।भरतपुर महानगरपालिका-४ स्थित एक व्यावसायिक लेयर्स फार्म र लोकल कुखुरा फार्मका कुखुरामा बर्डफ्लु पुष्टि भएको छ।
बर्डफ्लु संक्रमण पुष्टि भएपछि १९ हजार लेयर्स नष्ट गरिएको पशु सेवा कार्यालय प्रमुख प्रभात न्यौपानेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)