मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डीडीसी सुधार्न मन्त्री गिता चौधरीको ९ बुँदे एक्सन प्लान: १५ दिनभित्र हिसाब बुझाउन र बक्यौता उठाउन निर्देशन

clickmandu.com · Wed May 20 13:51:32 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) को अवस्थामा सुधार ल्याउन ९ बुँदे कडा निर्देशन जारी गरेकी छन् । संस्थानको आर्थिक पारदर्शिता, प्रशासनिक सुधार र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले मन्त्री चौधरीले यस्तो निर्देशन दिएकी हुन् ।

मन्त्री चौधरीको निर्देशनअनुसार संस्थानले विगत पाँच वर्षको दूध संकलन, बिक्री वितरण र आम्दानी–खर्चको यथार्थ विवरण १५ दिनभित्र मन्त्रालयमा बुझाउनुपर्नेछ । अबदेखि प्रत्येक महिनाको प्रगति विवरण अर्को महिनाको सात दिनभित्र अनिवार्य रूपमा मन्त्रालयमा बुझाउने व्यवस्था मिलाउन पनि भनिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)