आठ विश्वविद्यालयकाे उपकुलपतिका लागि २१८ जनाकाे आवेदन, त्रिविमा सबैभन्दा बढी
shilapatra.com · Wed May 20 13:49:00 GMT 2026

सरकारले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न ८ विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक सूचनामार्फत् योग्य र इच्छुक व्यक्तिहरूबाट आवेदन मागेको हो ।
प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)