प्रमुख प्रशासकीय अधिकृतको रिक्तता अन्त्य गर्दै सरकार, ६३ स्थानीय तहमा जनशक्ति पठायो
baahrakhari.com · Mon Mar 30 17:47:35 GMT 2026

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रिक्तता अन्त्य गर्ने भएको छ ।
प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा उपसचिव वा सो सरहका कर्मचारीलाई कामकाजमा खटाउने निर्णय मन्त्रालयले गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)