चितवनको लक्की मिडिया हाउस सम्मानित
dcnepal.com · Sun Dec 11 16:43:40 GMT 2022
चितवन । चितवनमा रहेको लक्की मिडिया हाउसलाई सम्मान गरिएको छ । काठमाडौंमा भएको भब्य नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा भएको ‘चौथौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०७९’ मा लक्की मिडिया हाउस चितवनलाई सम्मान गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)