हिजबुल्लाहले इजरायलमा गर्यो १६५ रकेट प्रहार, एक बालकसहित सात घाइते
baahrakhari.com · Mon Nov 11 17:24:20 UTC 2024

काठमाडौं । हिजबुल्लाहले सोमबार इजरायलमा १६५ भन्दा बढी रकेट प्रहार गरेको छ । इजरायलको उत्तरी सहर बिनामा भएको हमलामा एक बालकसहित सातजना घाइते भएका छन् ।
यसबाहेक यस हमलामा ग्यालिल सहरलाई पनि निशाना बनाइएको थियो । यहाँ ५५ रकेट प्रहार गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)