महामन्त्रीमा पराजित भएपछि गणेश कार्कीले भने- हारजित प्राविधिक विषय, लोकतान्त्रिक निर्वाचन नै मुख्य
setopati.com · Fri Jun 26 13:46:59 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा पराजित भएका गणेश कार्कीले हारजितलाई प्राविधिक विषय भएको भन्दै पार्टीभित्रको लोकतान्त्रिक निर्वाचन नै मुख्य विषय भएको बताएका छन्।
महामन्त्री पदको निर्वाचन परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कार्कीले पार्टीभित्र सम्पन्न भएको लोकतान्त्रिक अभ्यासले संगठनलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)