इजरायलले ५४ दिनपछि लियो पेजर आक्रमणको जिम्मा
baahrakhari.com · Mon Nov 11 17:31:12 UTC 2024

काठमाडौं । इजरायलले ५४ दिनपछि पेजर आक्रमणको जिम्मेवारी लिएको छ । गत सेप्टेम्बर १७ मा लेबनानमा हिजबुल्लाह सदस्यहरूको पेजर (सञ्चार उपकरण) मा भएको शृंखलाबद्ध विस्फोटको ५४ दिनपछि इजरायलले जिम्मेवारी लिएको हो ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलको सुरक्षालाई ध्यानमा राख्दै आक्रमणलाई स्वीकृत गरेको स्वीकार गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)