महिलातर्फ सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित
nepalviews.com · Fri Jun 26 13:45:42 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिलातर्फ सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएकी छन् ।
शुक्रबार सम्पन्न मतगणनामा अत्यधिक मत पाएर डाँगी सहमहामन्त्री निर्वाचित भएकी हुन् । उनले ७३७ मत प्राप्त गरिन् । रास्वपा पदाधिकारीका लागि एक हजार २८९ मत परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)