नेपाली फुटबल क्यालेन्डर : ए डिभिजन लिग एक वर्षपछि
setopati.com · Mon Feb 26 16:53:00 GMT 2024
अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक साधारणसभाले सोमबार फुटबलको वार्षिक क्यालेन्डर अनुमोदन गरेको छ। बहुमत केन्द्रीय सदस्यको विरोध र बहिष्कारका बीच भएको साधारणसभाले वार्षिक कार्यक्रम अनुमोदन गरेको हो।
जसमा वर्षको सहिद स्मारक बी डिभिजन लिग र सी डिभजन लिग चैतदेखि आयोजना गर्ने तय छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)