मुटु स्वस्थ राख्न कस्तो खाना खाने, कति व्यायाम गर्ने? (भिडिओ)
setopati.com · Tue Nov 07 00:01:04 GMT 2023
मुटुका रोगहरू धेरै प्रकारका हुन्छन्। प्रत्येक रोगका आफ्नै कारण हुन्छन्। मुटुका रोगहरूमध्ये सबभन्दा बढी देखिने भनेको मुटुको रक्तनलीसम्बन्धी रोग हो।
अहिले आधुनिकीकरणले गर्दा यो समस्या बढेको छ। धूमपान, मद्यपान फेसनजस्तो हुनु, शारीरिक सक्रियता कम हुनु, खानपिनको लापरबाहीले गर्दा शरीरको मध्यभागमा मोटाइ बढेको छ त्यस्तै सुगर, प्रेसर अनि कोलस्ट्रोल बढेको छ। यस्ता कारणले मुटु रोगी समेत बढेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)