मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप–२९ को उद्घाटन, कोपमय ‘बाकु’

deshsanchar.com · Mon Nov 11 17:43:55 UTC 2024

अजरबैजान- जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) आजदेखि यहाँ प्रारम्भ भएको छ।

नेपालले यस सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता जनाएको छ। कोप–२९ मा भाग लिन उनी आजै यहाँ आइपुगेका छन। सम्मेलनमा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु आउने क्रममा उनीसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेरियो गुटेरसले भेट गरे।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)