कोप–२९ : जलवायुजन्य संकट सामना गर्न 'अपिल'
ratopati.com · Mon Nov 11 17:45:00 UTC 2024

बाकु (अजरबैजान) । अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) को सोमबारदेखि सुरु भएको छ ।
उद्घाटन कार्यक्रममा जलवायुले निम्त्याएका समस्याको सामना गर्न विश्व समुदायबीच एकता र सहकार्यताको लागि अपिल गरियो । २२ तारिख (मङ्सिर ७ गते) सम्म चल्ने कोपमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रप्रमुख रामचन्द्र पौडेल बाकु पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)