सरकारले मिडिया क्षेत्रको ‘कन्टेन्ट मनिटरिङ’ सशक्त बनाउने
nagariknews.nagariknetwork.com · Wed May 20 13:43:27 GMT 2026

सरकारले सञ्चार क्षेत्रलाई थप जिम्मेवार र जवाफदेही बनाउन मिडियाको ‘कन्टेन्ट मनिटरिङ’ (सामग्री अनुगमन) लाई सशक्त बनाउने भएको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रेस काउन्सिल नेपालको क्षमता अभिवृद्धि गरी अनुगमन कार्यलाई प्रभावकारी बनाइने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)