लाल आयोगको प्रतिवेदन सार्वजनिक, बिल काटेर बक्यौता रकम असुल गरिने
deshsanchar.com · Mon Nov 11 18:04:28 UTC 2024

काठमाडौँ-सरकारले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादसम्बन्धमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको समितिको प्रतिवेदन सार्वजनिक गरेको छ।
आइतबारको मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको विद्युत् महशुलको विवाद समाधानका लागि गठित जाँचबुझ आयोग, २०८० को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)