मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँदरबाट बाली जोगाउन राष्ट्रिय दृष्टिकोण बनाऔं : श‌कर पोखरेल

nagariknews.nagariknetwork.com · Sat Jun 13 09:16:19 GMT 2026

नेकपा एमालेका महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेका छन् । उनले मान्छेको उठिबास लगाउने गरी बन्यजन्तुको संरक्षण गर्न नसकिने बताएका छन् ।

बाँदर, बँदेल, दुम्सीजस्ता जनावरले बाली खाएर किसानलाई उठिबास लगाएका विषय संसदमा सम्म चर्को रुपमा उठिरहेका बेला पोखरेलले सामाजिक सञ्जाल मार्फत अन्तराष्ट्रिय अभिसन्धी र कानुनको बहाना देखाएर किसानलाई थातथलो खेतिपातीबाट बेदखल गर्ने काम न्यायोचित नभएको स्पष्ट पारेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)