मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

तेस्रो एक्सट्रिम काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन हुँदै

shilapatra.com · Sat Jun 13 09:27:00 GMT 2026

तेस्रो एक्सट्रिम काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन प्रतियोगिता आयाेजना हुने भएकाे छ । 'दौडिन्छ कर्णाली' नारासहित आगामी ८ असारमा सुर्खेतकाे वीरेन्द्रनगरमा राष्ट्रिय हाफ म्याराथन आयोजना हुने भएकाे हाे ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग तथा मिड वेस्टर्न फिटनेस सेन्टर, सुर्खेतको आयोजनामा प्रत्येक वर्ष ओलम्पिक 'डे'का अवसरमा सञ्चालन हुँदै आएको प्रतियोगिताको तेस्रो संस्करण यस वर्ष पनि आयोजना गर्न लागिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)