उद्योगधन्दा बन्द हुनेगरी कुनै पनि गतिविधि गर्न दिइन्न: प्रधानमन्त्री ओली
deshsanchar.com · Mon Nov 11 18:18:08 UTC 2024

विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द हुनेगरी कुनै पनि गतिविधि गर्न नदिइने स्पष्ट पारेका छन।
सोमबार विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै उनले औद्योगिक क्षेत्र निर्वादरूपमा सञ्चालने हुने विश्वास दिलाए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)