‘छोरीबुहारी’ वर्षौंपछि कक्षामा
gorkhapatraonline.com · Sat Feb 17 01:09:33 GMT 2024
प्रेम अधिकारी
पशुपतिनगर, फागुन ५ गते । इलामको सूर्योदय नगरपालिका–९ की विष्णु राई सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययन गर्दै गर्दा जीवनमा एकाएक सङ्कट आइलाग्यो । १० महिनाको अन्तरालमा आमा रणमाया राई क्यान्सरबाट र बुवा रामबहादुर राईको मिर्गौला खराबीका कारण निधन भयो । आमाबुवाको निधनपछि २०७० मा उहाँको अध्ययनमा ‘ब्रेक’ लाग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)