मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लाल सागर र हिन्द महासागरमा नौसैनिक अभियान विस्तार गर्ने युरोपेली संघको घोषणा

ratopati.com · Mon Mar 30 19:11:49 GMT 2026

काठमाडौँ । युरोपेली संघ (ईयू) ले लाल सागर र पश्चिमी हिन्द महासागरमा आफ्नो नौसैनिक अभियान विस्तार गर्ने योजना बनाएको जनाएको छ ।

ईयूका सदस्य राष्ट्रहरूले एक विज्ञप्तिमा भनेका छन्, ‘अद्यावधिक कार्यादेश अन्तर्गत, ब्लकका दुई सामुद्रिक मिसनमा तैनाथ गरिएका पानीजहाज र विमानहरूलाई महत्त्वपूर्ण पनडुब्बी पूर्वाधारसँग सम्बन्धित शंकास्पद गतिविधिबारे जानकारी सङ्कलन गर्न अधिकार दिइनेछ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)