मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फिनल्याण्डमा युक्रेनी ड्रोन दुर्घटना, गलत निशाना लागेको भन्दै क्षमा याचना

barnanmedia.com · Mon Mar 30 19:15:01 GMT 2026

गत साताको अन्त्यमा दक्षिणी फिनल्याण्डमा दुई युक्रेनी ड्रोन दुर्घटनाग्रस्त भएको पु्ष्टि गर्दै युक्रेनले सोमबार हेलसिन्कीसँग यसका लागि माफी मागेको छ ।

युक्रेनी विदेश मन्त्रालयले घटना गल्तीबस भएको भन्दै माफी मागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)