कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
nepalnews.com · Fri Jun 05 04:02:13 GMT 2026

म्याग्दी। बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पर्ने खामभित्तामा पहिरो रोकथाम आयोजना सञ्चालन भएको छ।
बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले खामभित्ता क्षेत्रको ३०० मिटरमा पहिरो र कटान रोकथाम आयोजना सञ्चालन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)