अस्वस्थ प्रतिस्पर्धापछि राष्ट्र बैंकको हस्तक्षेप,अधिकांश बैंकको व्याजदर तत्काल नै घट्ने
shilapatra.com · Tue Oct 19 18:14:00 GMT 2021
निक्षेप खोसाखोस गर्न बैंकहरुले अस्वस्थ प्रतिस्पर्धा गरेपछि राष्ट्र बैंकले नीतिगत कडाई गरेको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन २०७७ संशोधन गर्दै यस्तो कडाई गरेको हो ।
अब बैंकले एक पटकमा १० प्रतिशत भन्दा बढी ब्याजदर बढाउन नपाउने भएका छन् । जसअनुसार कुनै बैंकले अघिल्लो महिनासम्म ७ प्रतिशत व्याजदर दिएको छ भने वृद्धि गर्दा ७ प्रतिशतलाई शतप्रतिशत मानेर १० प्रतिशत अर्थात ०.७ प्रतिशत मात्रै बढाउन पाउने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)