माओवादीबाट रेखा शर्मा मन्त्री बन्ने पक्का
farakdhar.com · Fri Jan 13 23:11:37 GMT 2023
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।
यसका लागि उनले सत्ता साझेदार दलहरुसँग बैठक बसेर दलहरुले पाउने मन्त्रालयको संख्याको टुंगो लगाइसकेका छन् । तर, अहिलेसम्म कुन मन्त्रालयको जिम्मेवारी कुन दलका कुन नेतालाई दिने भन्ने टुंगो लागेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)