माओवादी वागमती प्रदेश अध्यक्षमा पौडेलको सुरुवाती अग्रता, सचिवमा छिन्ताङ अगाडि
baahrakhari.com · Mon Dec 20 18:25:00 GMT 2021
काठमाडौं । माओवादी केन्द्र वाग्मती प्रदेश कमिटीको जारी मत गणनामा सरल सहयात्री पौडेलले सुरुवाती अग्रता लिएका छन् । उनले ३३ मत ल्याएका छन् ।
उनका प्रितद्वन्द्वी दिनानाथ गौतमले १६ मत ल्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)