मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘ठेकेदारको काम भनेको सधैं ढिलाइ गर्ने हो र ?’ सहरी मन्त्री मेटमणि चौधरी

rajdhanidaily.com · Fri Jul 22 17:18:43 GMT 2022

काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले ठेकेदार कम्पनीलाई काम समयमै सकेर इतिहास बनाउन सुझाव दिएका छन् । वालुवाटार परिसरभित्र निर्माणाधिन प्रधानमन्त्री निवासको शुक्रबार बिहान निरिक्षण गर्दै उनले भने, ‘ठेकेदार भनेको सधँै काममा ढिलाइ गर्ने हो र ? काम समयमा सक्दा हुँदैन र ?’

ठेकेदार कम्पनीका प्रतिनिधितर्फ हेर्दै मन्त्री चौधरीले प्रश्न तस्र्याए पछि उपस्थित धेरैले टाउको हल्लाउँदै मन्त्रीको प्रश्नमा समर्थन जनाएका थिए । उनी यतिबेला सहरी विकास मन्त्रालय अन्तर्गत निर्माणाधिन ठुला भवनहरुको धमाधम अनुगमनमा निस्किएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)