मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा वाग्मती, आर्मी र सुदूरपश्चिमलाई एक–एक स्वर्ण

Ujyaaloonline.com · Tue Oct 11 00:52:51 GMT 2022

कास्की - पोखरामा चलिरहेको नवौँ राष्ट्रिय खेलकुदमा हिजो फेन्सिङतर्फ वाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश र आर्मीले स्वर्ण पदक जितेका छन् ।

सिनियर पुरुष फोयलमा सुदूरपश्चिमका जलिन्द्र शाहीले वाग्मतीका सञ्जिप लामालाई पराजित गर्दै स्वर्ण जिते ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)