ब्रुनो फर्नान्डेज : जसले गरे प्रिमियर लिगमा सिजनकै पहिलो ह्याट्रिक
nepalkhabar.com · Sat Aug 14 16:45:06 GMT 2021
पोर्चुगलका ब्रुने फर्नान्डेजले यो सिजनको प्रिमियर लिग फुटबलमा पनि प्रभाव देखाउने संकेत गरेका छन्।
म्यानचेस्टर युनाइटेडमा अग्रपंक्ति सम्हालिरहेका यी पोर्चुगिज स्टारले प्रिमियर लिगको शनिबार भएको पहिलो खेलमै ह्याट्रिक गरेर अन्य क्लबलाई चेतावनी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)