कान्स नगरका मेयर लिसनार्डलाई काठमाडौँ चलचित्र महोत्सवमा सहभागी हुन डंगोलले दिइन् निमन्त्रणा
kharibot.com · Wed May 20 14:10:00 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, फ्रान्सको कान्स नगरका मेयर डेभिड लिसनार्डलाई काठमाडौँ चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा दिएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)