मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसको एक प्रमुख तेल टर्मिनलमा युक्रेनको भीषण हमला

barnanmedia.com · Sat Jul 04 19:15:00 GMT 2026

रुसको प्रमुख सहरमध्येको एक पिटर्सबर्गमा रहेको एक प्रमुख तेल टर्मिनलमा युक्रेनले भीषण हमला गरेको छ । शुक्रबार राति उक्त हमला सफल भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जानकारी दिएका छन् ।

उनले रुसलाई युद्धका लागि राजस्व उत्पादन गर्ने एक प्रमुख आधारभूत ढाँचामा आफ्नो सेनाले सफल हमला गरेको दाबी गरेका छन् । यस्तै, उनले त्यसका साथै रुसको एक प्रमुख जलसैनिकको अड्डामा पनि हमला गरेको दाबी गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)