एआईको बढ्दो विस्तार प्रति सियाटल सतर्क, नयाँ डाटा सेन्टर निर्माणमा एक वर्षे रोक
ictsamachar.com

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विस्तारसँगै बढ्दै गएको ऊर्जा खपत र वातावरणीय दबाबलाई मध्यनजर गर्दै अमेरिकाको सियाटल शहरले नयाँ ठूला डाटा सेन्टर निर्माणमा अस्थायी रोक लगाउने निर्णय गरेको छ ।
सियाटल सिटी काउन्सिलले सर्वसम्मत रूपमा पारित गरेको आपतकालीन कानुनअनुसार आगामी एक वर्षसम्म शहरभित्र नयाँ ठूला एआई डाटा सेन्टर स्थापना गर्न पाइने छैन । आवश्यक ठहरे यो अवधि थप छ महिनासम्म लम्ब्याउन सकिने व्यवस्था पनि गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)
काठमाडौँ