दलका नेतामाथि व्यक्तिगत लाञ्छना र गालीगलौज नगर्न जसपाको अनुरोध
baahrakhari.com · Sat Dec 31 16:42:00 GMT 2022
काठमाडौं । जनता समाजवादी पार्टीले संसदीय दलको नेता चयनलाई लिएर व्यक्तिगत लाञ्छना र गालीगलौजमा नउत्रन अनुरोध गरेको छ ।
जसपाको प्रचार विभागले जारी गरेको विज्ञप्तिमा दलको नेता विधानबमोजिम चयन भएको पनि प्रष्ट पारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)