इजरायल–लेबनानबीच १० दिने युद्धविराम सहमति भएको ट्रम्पको दाबी
newsofnepal.com · Thu Apr 16 16:57:00 GMT 2026

काठमाडौँ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनान र इजरायल १० दिने युद्धविराममा सहमत भएको घोषणा गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)