गण्डकीका मुख्यमन्त्रीले लिए विश्वासको मत
nepalkhabar.com · Fri Jan 13 16:08:18 GMT 2023
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन्।
३३ सांसदको समर्थनमा सोमबार गण्डकीको चौथो मुख्यमन्त्री नियुक्त भएका अधिकारीले विश्वासको मत लिने क्रममा भने ३१ सांसदको समर्थन पाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)