नरेन्द्रलाई उपाधि
ekantipur.com · Tue Feb 13 00:38:59 GMT 2024
कालीकोट — सुर्खेतका नरेन्द्र बम र जितप्रसाद लामिछानेले कर्णाली प्रदेशस्तरीय खुला पुरुष ब्याटमिन्टन प्रतियोगिताको उपाधि हात पारेका छन् ।
उनीहरूले मेन्स डबल्स फाइनलमा सुर्खेतकै खगेन्द्र खत्री र राजेन्द्र बमलाई हराएर उपाधि जिते । दुवैले १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ पाए । उपविजेता जोडीले ३१ हजार १ सय ५१ रुपैयाँ पायो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)