भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो
nepalnews.com · Fri Aug 28 03:16:56 GMT 2026

काठमाडौं । रसुवा भोटेकोसी बाढीमा परेर मृत्यु हुनेको संख्या ४६९ पुगेको छ ।
रसुुवामा १२, धादिङमा ३३, गोरखामा ४४, नवलपरासी (पूर्व)मा ११०, नुवाकोटमा ३७, चितवनमा १७८, तनहुँमा २८ र नवलपरासी (पश्चिम)मा २७ जनाको शव भेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)