संयुक्त विद्यार्थी संगठनले गरायो तुइन प्रकरणमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
deshsanchar.com · Sat Jul 31 17:45:25 GMT 2021
काठमाडौँ – संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री नियुक्त भई पुनःस्थापित संसद्बाट विश्वासको मत प्राप्त गर्न सफल भएकोमा बधाई दिँदै देशका मुख्य विषयमा ध्यानाकर्षण गराएको छ।
दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी विदेश जानका लागि महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र प्रहरीले तुइन काटिदिएपछि नदीमा बगेर बेपत्ता भएको घटनाप्रति संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)