बालकोट र खुमलटार पुगेर नेकपा पुनर्गठन गर्न वामदेवको प्रस्ताव
nayapatrikadaily.com · Fri Jul 01 00:21:00 GMT 2022
ओली र प्रचण्डले दिएनन् ठोस जवाफ
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पार्टी गठनलगत्तै नेकपा पुनर्गठनका लागि सक्रियता बढाएका छन् । एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बिहीबार बेग्लाबेग्लै भेटेर गौतमले नेकपा पुनर्गठनको औचित्य पुष्टि गर्ने गरी पुनः एकता अघि बढाउन प्रस्ताव राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)