बर्षायाममा ध्यान नदिए हेपाटाइटिस ए को जोखिम,यस्ता छन् लक्षण र बच्ने उपायहरू
arthadabali.com · Wed Jul 21 16:47:45 GMT 2021
वर्षाको मौससँगै हेपाटाइटिस–ए भाइरस को जोखिम बढ्नसक्छ । मानिसको कलेजोमा असर पुर्याउने हेपाटाइटिस भाइरस सरुवा रोग हो हेपाटाइटिस भाइरस ए, बी, सी, डी र ई गरी पाँच प्रकारका हुन्छन्। यो भाइरस अन्य मौसमभन्दा वर्षाको समयमा बढी देखा पर्छ। मानव शरीरमा कलेजो महत्वपूर्ण अङ्ग हो।
यो सुन्निएको अवस्था नै हेपाटाइटिस हो। दिसाको माध्यमबाट सर्ने हेपाटाइटिस–ए को संक्रमण जोसुकैलाई पनि हुनसक्छ । ढलको उचित प्रबन्ध नहुनु, शुद्ध खानेपानीको अभाव, अशुद्ध खाना, स्वास्थ्य चेतनाको अभाव आदि कारणले यी भाइरसको संक्रमण हुने गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)